धनगढी उप-महानगरपालिका, वाड नं. ४ स्थित घरेलु चोक देखि उत्तर बेहडी चोक सम्म क्रमशः गर्ने गरी धनगढी उप-महानगरपालिका का उप-प्रमुखज्यू तथा सोहि वडाका अध्यक्षज्यूको सौजन्यमा नास्ट कलेजका प्रबन्ध निर्देशक शिक्षक , कर्मचारी , विद्यार्थि तथा स्थानिय महानुभावहरु द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो ।