Alumni Status Update गर्ने सम्बन्धमा

यस कलेजको स्नातक तह BE Computer, BCA, BBA  र BE Civil संकाय बाट स्नातक उर्तिण पुर्वविद्यार्थीको Almni status update गर्ने कार्य भईराखेकाले देहायको google link मा गई आवश्यक update गरि सहयोग गरिदिनहुन सम्पुर्ण Alumni अनुरोध गर्दछौ । Google Link : https://docs.google.com/forms/d/e/1FAIpQLSfeqKUVr0IIoeT884hfRenslX-V1nZcBZmBAXe9fu5XXNfPCA/viewform?usp=header