सूचना

यस कलेजका सबै तहका कक्षाहरु २०७५–०६–२२ सम्म स‌‌ञ्चालन भई मिती २०७५–०६–२४ देखि २०७५–०७–२४ सम्म दशै‌ं –तिहार विदा रहने र २०७५–०७–२५ गते अाइतबार देखि स‌‌ञ्चालन हुने व्यहाेरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ । प्रशासनिक कार्यकाे हकमा नेपाल सरकारकाे निर्देशानुसार स‌ंचालन हुने Read More …